क्रिकेट रंगशालामा डोजर : के हो विवादको चुरो ?
१७ जेठ, चितवन; कुञ्जना घिमिरे ‘सुन्तली’ले जतिबेला हातमा एक लाख एक हजार सहयोगको चेक बोकिरहेकी थिइन्, मोबाइलमा खबर पढिन्– गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलको बार भत्काइयो ।रंगशालाको बार मात्र भत्किएन, सुन्तलीको मन पनि भत्कियो । यो खबरले उनी निकै दुःखी भइन् यो घटनापछि कुञ्जना र उनका श्रीमान सीताराम कट्टेल धुर्मुस–सुन्तली फाउण्डसेनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको […]