जनताले मलाइ बनाइदिएको हुलिया गरिब जनताको समृद्धिका लागि हो : बास्कोटा
पुजन धिताल /काभ्रे ,११,जेठ, सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटा बनेपामा डाडापारी सन्देश साप्ताहिकको वार्षिकसभालाइ सम्बोधन गर्दै आक्रोश पोखे । उनले काग्रेस नेता रामहरी खतिवडालाई पनि छाडेनन्् ‘कुनै चिजको चोरी डकैती, भष्ट्रचार, गर्नु भन्दा, चौकिदार नै ठिक छ हजुर । मन्त्री बास्कोटाले थपे‘हामी लोकतन्त्रका निम्ती लडेका हौं । अहिले यस्तो कोकोहोलो मच्चाइएको छ ,जब […]