सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्लाष्टिकको झोलामा शिशुको शव फेला

प्लाष्टिकको झोलामा शिशुको शव फेला

2945
Shares
प्लाष्टिकको झोलामा शिशुको शव फेला

काठमाण्डौ / लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव भेटिएको छ ।

सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2945
Shares

ट्रेन्डिङ