सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ

बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ

7330
Shares
बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ

काठमाडौं । बलिवुड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ भएको छ । उनले आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको उल्लेख गरेका छन् ।

उनलाई केही त्यस्तो लक्षण देखिएको छैन् उनी होम क्वारेन्टिनमा छन् । उनले लेखेका छन्, कोराना भाइरस टेष्टमा पोजेटिभ आएको छ म होम आइसोलेसनमा छु म अहिले ठिक महसुश गरिरहेको छु ।` एजेन्सी

7330
Shares

ट्रेन्डिङ