सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रे दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी

काभ्रे दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी

5905
Shares
काभ्रे दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी

काभ्रे १० असोज– काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ शिखरआम्बोटेमा मंगलवार भएको बोलेरो जिप दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

घाइते १० जनालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भएको कांभ्रेका इन्सिपेक्टर रवीराज थपलियाले लोकान्तरलाई जानकारी दिए ।

काभ्रेको बनेपाबाट डाँडापारी गोकुले जादैगरेको बा १४ च ९५५६ नम्बरको बोलेरो जिप शिखरआम्बोटेमा दुर्घटना भएको थियो । जिपमा १६ जना सवार थिए । – लोकन्तर बाट

5905
Shares

ट्रेन्डिङ