सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजश्व कार्यलयको भबन समुदघाटन

राजश्व कार्यलयको भबन समुदघाटन

6730
Shares
राजश्व कार्यलयको भबन समुदघाटन

साउन / ३१ / बनेपा / काभ्रेपलाञ्चोक जिल्लामा रहेको आन्तरीक राजश्व कार्यलय धुलिखेलको भबन आज अर्थ मन्त्रि डा. युवराज खतिवडाद्धारा समुदघाटन भएको छ । जिल्लाको राजश्व कार्यलय २०६९–०२–३१ गते स्थापना भई हाल काभ्रे लगाएत सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाहरु सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बाल्दै मन्त्रि खतिवडाले भने मुलुकमा शाक्ष्यरता, नागरीकता र करको बहस प्रश्न उठिरहदा हामीले करदाता शिक्षालाई अगाडि बढाउदै लैजान आवश्यक रहेको बताए । हामी कस्तो कर प्रणली चाहान्छौ ? हामीले चाहेको कर प्रणलीयस्तो हो जो व्यबसायले इमान्दार व्यबसायीले प्रतिस्पर्धि ढंगमा व्यवसायी गर्नका लागी वातावरणीय ढंगबाट व्यवसाय गराउनका लागी ल्याइएको प्रणली हो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

उद्योग चलाउनेले आफुले चलाएको उद्योग कस्तो ढंगबाट सञ्चालन गर्ने भन्ने बारेमा मध्य नजर गर्दै उद्योग सञ्चालन गर्दै गर्दा आफूले कस्तो किसिमको कर तिर्ने हो, कति वर्ष सम्म तिर्नु पर्ने हो, कति वर्ष सम्म काम गर्दै जादा आफुले कति मुनाफा गर्छु भनेर अनुमान लगाउने सक्रिय हो, मैले कर तिर्छु भन्दा अरुले पनी तिर्नु परोस अरुले पनि तिर्दैन भने मैले पनी तिर्न नपरास भन्ने सामान्य धारणा उद्योग व्यवसायीहरुको हुन्छ । त्यो धारण अनुकुलको कर प्रणाली लागु गराउनु पर्छ । अब करका दरहरु बढाउन सक्ने अबस्था छैन । ति सबै आय कर प्रणालीका करहरु हुन् । २० लाख भन्दा बढि आय आर्जन भइका हरुको लागी ३६ प्रतिशत छ । संस्थागत आयकरहरु हामीले पन्ध्र औं वर्ष देखी बढाएका छैन अब करको दरलाई बढाएर हामी त्यसलाई माथी लाने पक्ष छैन उनले बताए ।
कार्यक्रममा प्रमुख जिलला अधिकारी उदय बा. राणा, जिल्ला प्रहरी कार्यलय प्रमुख जय बाहादुर सापकोटा, धुलिखेल नगरपालीकाका मेयर तथा नेपाल नगरपालीका संघका अध्यक्ष आशोक व्यान्जू, काभ्रे उद्ययोग वाणीज्य संघका अध्यक्ष प्रकाश मान्नधर, अर्थ मन्त्रालयका सचिव लाल संकर घिमिरे, आन्तरीक राजश्व कार्यलयका महानिर्देशक विष्ण प्रसाद नेपाल, उद्ययोग व्यवसायी, पत्रकार र कर दाताहरुको बाक्लो उपस्थित रहेको थियो ।

6730
Shares

ट्रेन्डिङ