राप्रपा अध्यक्ष चर्चित डन दिपक मनाङ्गे सम्पूर्ण जिल्ला कार्य समिति सहित एमाले प्रवेश
१८ असोज ,काठमाडौं । चर्चित डन दिपक मनाङ्गे नेकपा एमाले प्रवेश गरेका छन् । राप्रपा मनाङका जिल्ला अध्यक्ष समेत रहेकमा मनाङ्गे ६१ सदस्यीय जिल्ला कार्य समिति सहित एमालेमा प्रवेश गरेका हुन् । काठमाडौंको होटल मस्र्याङ्दीमा आयोजित एक कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष पाल्देन गुरुङले मनाङ्गे सहित राप्रपा जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई एमालेमा स्वागत गरेका […]