औपचारिक रुपमा कार्यान्वयनमा आए नयाँ संरचना
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभर नै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा गएको जनाएको छ । मन्त्रालय मातहत रहेका २१७ नगरपालिकामा यसअघि नै कार्यकारी अधिकृत रहिसकेकाले र बाँकी रहेका ५२७ मा भने आजदेखि औपचारिक रुपमा काम कारबाही सुरु भएको छ । सरकारले कुल ७४४ स्थानीय तहको संरचना […]