सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ​मोरङको पथरीशनिश्चरेमा चितुवा गाउँ पस्याे हेर्न गाउँले हरुको भीड़

​मोरङको पथरीशनिश्चरेमा चितुवा गाउँ पस्याे हेर्न गाउँले हरुको भीड़

4335
Shares
​मोरङको पथरीशनिश्चरेमा चितुवा गाउँ पस्याे हेर्न गाउँले हरुको भीड़

मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गत हसन्दह भोटेघुम्तीमा चुतुवा फेला परेको छ। रामनवमी मेला लाग्ने ठाउँ भोटुघुम्तीको आएको चुतुवाले ४ जनालाई सामान्य घाइते बनाएको थियाे। 

बिहान  ११:३० तिर खेलमा काम गरिरहेकाे बेला अनित धिमाललाई पछाडी बाट अाक्रमण गरि घाईते बनाएकाे छ
घाइते हुनेमा ४५ वर्षीय अनिल धिमाल, र पवन ऋषिदेव घाइते भएका छन्। चितुवालाई इलाका प्रहरी पथरी र सेक्टर बन कार्यलय मंगलबारेका कर्मचारीले घेरेर राखेका थिए ।
चितुवा टिकको बगानमा बसेको थियाे । चितुवा हेर्न वरपरका गाउँले भेला भएका थिए । करिब २ बजे तिर एक ब्याक्तीले रुखमा चढी चितुवालाई तरसाए पछि पुन चितुवा भाग्ने क्रममा पुन २ जनालाई घाईते बनाएकाे छ घाईते हुनेमा  पथरीशनिश्चरेका पत्रकार बिजय खम्बु र अमहरद २ का धनलाल ऋिसीकेस रहेका छन ।
अहिले चितुवा बटाे नजिककाे मकै वारि भित्र बसेकाे छ । घटनास्थल महेन्द्र राजमार्ग पथरीबाट ६ किलोमिटर दक्षिणमा पर्छ।
चितुवा भोकाएर गाउँ पसेको हुनसक्ने इलाका बन कार्यालय मंगलबारेका प्रमुख तारणीप्रसाद चौधरीले बताए। ‘केही दिन अगाडि आमबाडीमा देखिएको चितुवा नै यहाँ आएको हुन सक्ने र जंगलमा आहारा नपाएर आहाराको खोजीका लागि गाउँ पसेको हुनुपर्छ,’ चौधरीले भने।
zकेही समय अगाडि उर्लाबारीमा पनि यस्तै चितुवा देखिएकाे र उद्घार टाेली चितुवनबाट अाउन ढिला भई चितुवा हराएकाे थियाे । पटक पटक चितुवाले अाक्रमण गरेकाले गाउँनै अातङकित भएकाे छ ।  उद्घार टाेली अाउन अछै समय लाग्ने भएकाले उक्त स्थानमा समिता हेर्नू सिवाय केही छैन ।

4335
Shares

ट्रेन्डिङ