सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अमेरिकाको एक विद्यालयमा गोली चल्दा  दुई विद्यार्थीसहित दुई शिक्षकको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्दा  दुई विद्यार्थीसहित दुई शिक्षकको मृत्यु

1125
Shares
अमेरिकाको एक विद्यालयमा गोली चल्दा  दुई विद्यार्थीसहित दुई शिक्षकको मृत्यु

काठमाडौं । अमेरिकाको जर्जियाको एक हाईस्कूलमा गोली चल्दा  दुई विद्यार्थीसहित दुई शिक्षकको मृत्यु भएको छ ।

बुधबार ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा भएको गोलीकाण्डमा  अन्य नौ जना घाइते भएका छन् । करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोली चलेको थियो ।

गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् । 

1125
Shares

ट्रेन्डिङ