कसरी होला संविधान संसोधन ?
सरकाले संविधान संशोधनको प्रस्ताव लगतै नेकपा एमाले यसको विरोधमा उत्रिए छ । विरोधको पहिलो दिन एमाले कार्यकताले टायर बाल्नुका साथै चक्का जाम गरेका थिए । दोस्रो दिन एमालेका कार्यकर्ताले प्रधानामन्त्रीको पुत्ला जनाएका छन् । नेकपा एमालेको युवा र विद्यार्थी संगठनहरुको पुतलीसडकमा संयुक्त विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पुत्ला जलाएका हुन् । संविधान संशोधन […]