सिद्धान्त केन्द्रित राष्ट्रिय संगोष्ठी आयोजना गरिँदै
काठमाडौँ । समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता विषयक राष्ट्रिय संगोष्ठी यही कार्तिक १० गते, शनिबार आयोजना गरिँदैछ । स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तको सान्दर्भिकता बारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले हात्तीवन, ललितपुरस्थित काठमाडौँ विश्वविद्यालय परिसरमा यो राष्ट्रिय संगोष्ठी आयोजना गरिएको आयोजक संस्था सहृदयता समाज नेपालले जानकारी दिएको छ । संगोष्ठीमा विभिन्न विश्वविद्यालयका विद्यावारिधि (पिएच.डी.) शोधार्थीहरू […]