सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो

545
Shares
डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

योसँगै काठमाडौँ र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ ।

पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

545
Shares

ट्रेन्डिङ