अबको समय साम्सद हल्लौछौ माननीय साम्सद : यादव
सुनिल श्रेष्ठ बिरगंज / नेपाल सरकारले ल्याउन लागेको बिभेदकारी नागरिकताको बिरोधमा सोमबार बिरगंजको घन्टाघरमा धर्ना कार्यक्रम गरेका थिए । नागरिक अभियान पर्साले अायाेजना गरेकाे आजको बिरोध कार्यक्रममा नेपाली काङ्ग्रेस पर्सा सभापति अजय कुमार द्विबेदी, पर्सा क्षेत्र न.१ का प्रतिनिधि सभासदस्य माननिय प्रदिप यादब , प्रदेश सभा सदस्य राजेस्वर साह तेलि , प्रदेश सभासदस्य ओमप्रकाश शर्मा […]