सबैको समाचार
आइतवार, साउन ४, २०८२
  • होमपेज
  • अबको समय साम्सद हल्लौछौ माननीय साम्सद : यादव

अबको समय साम्सद हल्लौछौ माननीय साम्सद : यादव

6280
Shares
अबको समय साम्सद हल्लौछौ माननीय साम्सद : यादव
  • सुनिल श्रेष्ठ

बिरगंज / नेपाल सरकारले ल्याउन लागेको बिभेदकारी नागरिकताको बिरोधमा सोमबार बिरगंजको घन्टाघरमा धर्ना कार्यक्रम गरेका थिए ।

नागरिक अभियान पर्साले अायाेजना गरेकाे आजको बिरोध कार्यक्रममा नेपाली काङ्ग्रेस पर्सा सभापति अजय कुमार द्विबेदी, पर्सा क्षेत्र न.१ का प्रतिनिधि सभासदस्य माननिय प्रदिप यादब , प्रदेश सभा सदस्य राजेस्वर साह तेलि , प्रदेश सभासदस्य ओमप्रकाश शर्मा , शशिकपुर मिया,निजामुद्दिन समानि, सुन्दर कुर्मी , मेडिकल एसाेसिएसनका अध्यक्ष डा.अरुन कुमार सिह,इन्जिनियर एसाेसिएसाका अात्माराम साह,कानुन ब्यवसाई सुधीर कर्ण,पत्रकार महासँघ प्रदेश न२का अध्यक्ष दिपेन्द्र चाैहान,नेपाल प्रध्यापक सँघका कन्हैया झा,राेशन लामिछाने ,फलफुल ब्यवसायि सङ्घका बिदुर गुप्ता ,लेखापढी ब्यवसायि सङ्घका अध्यक्ष रामाधार कलवार,नेपाल शिक्षक सङ्घ अध्यक्ष प्रदिप कुमार जैसवाल,शिक्षक फाेरमका चाैरसिया,कबाड ब्यवसायि सङ्घ अध्यक्ष अनवर अालम,प्रध्यापक दिपक शाक्य,नेपाल पत्रकार महासङ्घ पर्सा अध्यक्ष श्याम बन्जारा, कानुन ब्यवसायि प्रकाश उपाध्याय, सुनचाँदी ब्यवसयि सङ्घकाको सहभागिता र समर्थन रहेको थियो ।

नेपाल सरकारले ल्याउन लागेको नागरिकता बिधेयक सबै समुदाय र सम्बिधानकाे मर्म र भावनाकाे बिरुद्ध भएकोले त्यसलाई खारेज गर्नु पर्ने बताए ।

6280
Shares

ट्रेन्डिङ