राप्रपाले निष्काशन गरेका काभ्रेका ४ नेता एमाले प्रवेश गर्दै
राष्ट्रिय प्रजातन्त्र पार्टीले काभ्रे जिल्ला कार्य समितिका अध्यक्ष सहित ४ जना पदाधिकारीलाई निष्काशन गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रको पदाधिकारी बैठकले राप्रपा काभ्रेका अध्यक्ष सहित ४ जनालाई निष्काशन गरेको हो । अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय […]