सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • काभ्रेको धुलिखेल नगरमा एमालेका उम्मेदवारले गरे बाजागाजा सहित मनोनयन दर्ता

काभ्रेको धुलिखेल नगरमा एमालेका उम्मेदवारले गरे बाजागाजा सहित मनोनयन दर्ता

10190
Shares
काभ्रेको धुलिखेल नगरमा एमालेका उम्मेदवारले गरे बाजागाजा सहित मनोनयन दर्ता

यहि बैशाख ३० गते हुने पालिका चुनावका लागी काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

नगर प्रमुख र उप प्रमुख सहित सबै वडाका अध्यक्ष तथा सदस्यले मनोनयन दर्ता गराएका हुन् । नगरपालिकाको अशोक ब्याञ्जु श्रेष्ठ र उपप्रमुखमा लालतारा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।

 

 

10190
Shares

ट्रेन्डिङ