ट्रेड युनियन कांग्रेसको परिषद भव्य उदघाटन, बन्द सत्र आज
काठमाडौ ,मंसिर ,६, नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद भव्य उदघाटन भएको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले परिषदको उदघाटन गर्नु हुदै नेकपाको सरकारले संवैधानिक आयोगहरुलाई शाही आयोग बनाउन खोजेको आरोप लगाउनु भएको छ । हरेक निकायलाई आफु अनुकुल बनाई शाही आयोग बनाउने खोजे पनि त्यो अभिष्ट पुरा हुन नदिने बताउनु भयो । […]