धरापमा लोकतान्त्रिक गठवन्धन
काठमाडौँ, १६ कात्तिक,दुई नम्वर प्रदेशमा सहमति जुट्न नसकेपछि लोकतान्त्रिक गठवन्धन आबद्ध नेपाली कांग्रेस तथा संघीय समाजवादी फोरम र राजपाले आ–आफ्नै ढंगले उम्मेदवार उठाउने भएका छन् । उम्मेदवार चयनको अन्तिम दिन आज सम्ममा सहमतिको सम्भावना टरेपछि गठवन्धन आवद्ध दलहरु छुट्टाछुट्टै उम्मेदवार चयनको तयारीमा जुटेका हुन् । धनुषा क्षेत्र नम्वर ३ मा गठवन्धन कार्यदलका संयोजक एवं कांग्रेस […]