आजको मौसम: वर्षाको सम्भावना
काठमाडौं, २१ मंसीर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी […]