आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात
काठमाडौं, कात्तिक १३ : अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै […]