एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु
लमजुङ । तिलिचो ताल पुगेर फर्किएका एक जना भारतीय पर्यटकको बाटोमै मृत्यु भएको छ। मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९, खाङसार क्षेत्रमा पर्ने माथिल्लो श्रीखर्कको टोडाँडाको बाटोमा भारतीय युवकको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ। भारतको केरल घर झएका ३५ वर्षीय मोहम्मद रजिम चेत्तियन क्यान्डी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। मंगलबार राति तिलिचो बेसक्याम्पमा […]