सबैको समाचार
आइतवार, अशोज १८, २०८३

नदीमा खसेर एक जना बेपत्ता

1830
Shares
नदीमा खसेर एक जना बेपत्ता

धनगढी । कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्। जिल्लाको लम्की चुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोहि वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्।

अहिले उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।

1830
Shares

ट्रेन्डिङ