रामेछापको दोरम्बा शैलुङ ४ का सवै पदका लागी काँग्रेसले छान्यो सर्वसम्मत उमेरदवार
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ का लागि नेपाली काँग्रेसका तर्फबाट विभिन्न पदका उम्मेरदवार छानिएका छन् । अअध्यक्षमा श्यामलाल घिसिङलाई उठाउने निर्णय गत चैत्र २३ गते बसेको काँग्रेस ईकाई कार्य समितिले गरेको हो त्यस्तै वडा सदस्यहरुमा प्रेम बहादुर थापा मगर,केशर थापा मगर र पेमा होल्मो तामाङको नाम सिफारिस गरेको छ । दलित महिला सदस्यका […]