कक्षा १२ मा कुन विषयमा विद्यार्थी बढी कमजोर देखिए ?
काठमाडौं । कक्षा १२ मा यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा परीक्षार्थीहरू अनुत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार अंग्रेजी विषयमा ६६ हजार २७५ अनुत्तीर्ण भएका हुन्। एकाउन्टिङमा ४१ हजार २६३, सोसल स्टडीमा ३३ हजार ९२१ र नेपालीमा २८ हजार ३५६ अनुत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। उनले यसपटक प्रादेशिक रूपमा नै परीक्षाफलका बारेमा अध्ययन […]