काभ्रेमा ६२ वर्षीया वृद्धा बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ
काभ्रे । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ मा वृद्धा बलात्कृत भएकी छन् । बलात्कार आरोपमा रामेछापको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङ पक्राउ परेका छन् । मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने पीडितलाई तामाङले भण्डारीबेशी नजिकै पर्ने मूल सडकसँगैको झाडीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि भाग्दै गरेका किशोरलाई पक्राउ गरेर अनुसन्धान […]