जंगली च्याउ खाँदा ३ वर्षे बालकको मृत्यु
रूकुम । रूकुम पूर्वमा जंगलबाट खोजेर ल्याएको च्याउ खाँदा एक जनाको मृत्यु भएको छ थप तीन जना गम्भीर बिरामी परेका छन्। उपचारका क्रममा ३ वर्षीय बालक योजन विकको मंगलबार दिउँसो ३ बजेतिर सल्यानमा मृत्यु भएको हो। रूकुम पूर्वको भूमे गाउँपालिका–५ सेराबाङका ३५ वर्षीया रामकुमारी सुनार, उनकी ९ वर्षीया छोरी आयुषा विक, ७ की छोरी भाग्य […]