फिल्म सिटी : धुलिखेल–८ मा १३ सय रोपनी क्षेत्रमा निर्माणाधीन, बोर्ड अध्यक्ष डीसीसहित प्राविधिक टोलीको स्थलगत अवलोकन
काभ्रे । धुलिखेल नगरपालिका–८ कटुवा पाखास्थित करिब १३ सय रोपनी क्षेत्रफलमा निर्माणाधीन “फिल्म सिटी” को स्थलगत निरीक्षण आज चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी नेतृत्वको प्राविधिक टोलीले गरेको छ । नेपालमा पहिलोपटक वातावरणमैत्री र आउटडोर फिल्म स्टुडियोसहितको फिल्म सिटी निर्माण हुन लागेको यस परियोजनालाई चलचित्र क्षेत्रसँगै रोजगारी, पर्यटन र स्थानिक विकासमा एउटा दीर्घकालीन उपलब्धिको रूपमा […]