सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक

लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक

605
Shares
लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले आर्थिक वर्ष २०८१–८२ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले संघीय निजामती सेवा, स्वास्थ्य सेवा, सुरक्षा निकाय तथा विभिन्न सङ्गठित संस्थाहरूको पदपूर्तिको समय तालिका निर्धारण गरेको हो।

यो कार्यतालिका २०८१ साल साउन १ गतेदेखि लागू भएको छ। नयाँ क्यालेन्डर अनुसार अब कुन पदको विज्ञापन कहिले खुल्ने, परीक्षा कहिले हुने र नतिजा कहिले आउने भन्ने कुरा पूर्वनिर्धारित भएको छ, जसले गर्दा इच्छुकहरूलाई तयारी गर्न थप सहज हुने भएको छ।

605
Shares

ट्रेन्डिङ