सुनसरीमा मतगणना जारी, काँग्रेस अगाडि
इटहरी, १६ असार । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नजिताअनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ भने नेकपा (एमाले)ले दोस्रो स्थान हासिल गरिरहेको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेकाका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहनुभएको छ । यसैगरी, उपप्रमुख उम्मेदवार […]