सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेकपा बैठकको निर्देशन : प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा

नेकपा बैठकको निर्देशन : प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा

5165
Shares
नेकपा बैठकको निर्देशन : प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा

काठमाडौं , पुष , १३ , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक सकिएको छ।आइतबार बिहान प्रधानमन्त्री निवास बावालुटारमा सिचवालय बैठक बसेको हो । बैठकले सभामुखका उम्मेदवार र एकसीसीबारे केही निर्णय नगरेको स्रोतले जानकारी दिएको छ।

नेकपा सचिवालयले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन दिएको छ ।  ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले  प्रदेस को नाम वागमती  प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गर्न निर्देशन दिएको हो।

नेकपाको गतसाता चलेको स्थायी समिति बैठकपछि पहिलो पटक सचिवालयको बैठक बसेकोले समसामयिक विषयमा र समामुख चयनका विषयमा छलफल गर्ने नेताहरुले बताएका थिए।

5165
Shares

ट्रेन्डिङ