सिंगापुर रेडक्रसको स्वयंसेवक काभ्रेको खोपासी र तेमालमा
काभ्रे :- स्वंयमसेवा गर्न सिंगापुर रेडक्रसमार्फत नेपाल आएका स्वंयमसेवकले पनौती १० खोपासीमा रहेको श्रीराम माध्यमिक विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र खोपासीमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका छन् । सोमबार तेमालको राधाकृष्ण माबी, वडा कार्यालय ७ र स्थानीय स्वास्थ्य केन्द्रमा पोषण, व्यक्तिगत सरसफाई, स्वच्छताबारे कक्षा लिएका थिए । प्रारम्भ नामक सामाजिक संस्थामार्फत नेपाल आएका उनीहरुले […]