चुनावको मिति सारेपछि मधेसवादी दल खुसी
कैलाली, १९ जेठ । सरकाले दोस्रोचरणको स्थानीय तहको निर्वाचन मिति सारेपछि कैलालीका मधेसकेन्द्रीत दल खुसी भएका छन् । विभिन्न राजनीतिक दलबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि वैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तयको निर्वाचन सरकारले दोश्रो चरणअन्तर्गत प्रदेश नम्बर १, २, ५ र ७ का लागि जेठ ३१ गते तोकिएको थियो । तोकिएको […]