सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाँकेमा एमालेले खाता खोल्यो

बाँकेमा एमालेले खाता खोल्यो

3435
Shares
बाँकेमा एमालेले खाता खोल्यो

खजुरा (बाँके), १६ असार । बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा (एमाले)का गोपी खनाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उहाँले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा विजयी हुनुभएको हो । वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले ३४४ मत र नेपाली काँग्रेसले २८० मत प्राप्त गरेका थिए । रासस

3435
Shares

ट्रेन्डिङ