सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

3890
Shares
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

चितवन, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालिखोला भन्ने ठाउँमा पहिरो जाँदा सवारी अवागमन पुनः अवरुद्ध भएको छ ।
पहिरोका कारण सो रुट भएर चल्ने सवारी साधनको आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । पहिरो बिहीबार राति गएको हो । पहिरो हटाउने काम भइरहेको छ । सडक सुचारु हुन केही समय लाग्न सक्ने अनुमान प्रहरीको छ । प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

3890
Shares

ट्रेन्डिङ