काँग्रेसले सबै दललाई निर्वाचनमा सहभागी गराउन पहल गर्ने
काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसले सबै दललाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन पहल गर्ने भएको छ । जेठ ३१ गते प्रदेश नं १, २, ५ र ७ को निर्वाचन मिति तोकिएको छ । तराई÷मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय जनता पार्टीले चुनावमा सहभागी हुन विभिन्न माग अघि सारेको छ । राजपाले अघि सारेका मागका […]