सबैको समाचार
आइतवार, चैत्र २, २०८१

सुनको भाउ स्थिर

4380
Shares
सुनको भाउ स्थिर

काठमाडौं, जेठ १५–नेपाली वजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज वजारमा सुनको भाउ ५४ हजार ८ सय रुपैयाँ छ । अघिल्लो दिन पनि सुनको भाउ तोलामा एक सय रुपैयाँ वढेर सोही मुल्यमा कारोवार भएको थियो । आज चाँदीको भाउ प्रति तोला ७ सय ७० रुपैयाँ रहेको छ ।

4380
Shares

ट्रेन्डिङ