यस्तो छ भरतपुर महानगरपालिकामा मतगणना सुरु हुन नसक्नुको कारण
चितवन, जेठ १। मतदान सकिनासाथ देशका विभिन्न निर्वाचन भएका स्थानका मतगणना र परिणामहरु धमाधम आइरहँदा भरतपुर महानगरमा भएको अलमलले सर्वसाधारण आश्चर्यमा परेका छन् । मतगणना स्थल भरतपुरको कर्भड हल आसपासमा सर्वसाधारणको भिड लागेको छ । मतगणना सुरु हुन अगाडी दल, उम्मेदवार र निर्वाचन अधिकारी बिच साझा समझदारी नै जुट्न सकिरहेको छैन । एमालेले विद्यमान ऐन, […]