सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लक्की शेर्पा ´लक्की` सावित भइन

लक्की शेर्पा ´लक्की` सावित भइन

3355
Shares
लक्की शेर्पा ´लक्की` सावित भइन

काठमाडौं, ४ जेठ । अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम शेर्पालार्इ राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रावधान छ ।
यसअघि केपी शर्मा ओली सरकारको पालामा पनि शेर्पाको नाम राजदूतका लागि सिफारिश गरिएको थियो । तर, सरकार परिवर्तनसँगै शेर्पासहित १४ प्रस्तावित राजदूतको नाम फिर्ता भएको थियो । अहिले शेर्पालाई यसअघि सिफारिश गरिएकै देश अष्ट्रेलियामा राजदूत बनाएर पठाइएको छ ।

3355
Shares

ट्रेन्डिङ