काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
टिचिङ हस्पिटल महाराजगञ्जमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
चिकित्सकहरुका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।