विश्वकै लामो सुरुङ्ग रेलमार्ग सर्व साधरणको लागि खुल्ला
डब्लु नेपाल । मंसिर २७ स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको ५७ किलोमिटर विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । सो रेल मार्ग निर्माण गर्न करिब १७ वर्ष लगाएर लागेको थियो । गत जुनका उक्त रेलमार्गको उद्धघाटन […]