दुवाईमा अब जनावार पाल्नु गैरकानुनी
संयुक्त अरब इमिरात (दुवाई)मा बाघ, सिंह जस्ता डरलाग्दा जनावरहरु पाल्ने, आरामदायी जीवन विताउनेहरुको लागि एकदमै राम्रो देश मानिथ्यो । गल्फ न्यूजका अनुसार संयुक्त अबर इमिरेटको नयाँ कानुन अनुसार अब बाघ, चितुवा, सिंह जस्ता डरलाग्दा जनावरहरु अब घरमा पाल्न पाइने छैन । इमिरात का राजा शेख खलीफा विन जाएद अन–नहयानले अब त्यसरी पालिने कामलाई कानुनी मान्यता […]