रोहिङ्ग्या समुदाय विरुद्धको कारवाहीमा सयौँका मृत्युः राष्ट्रसङ्घ
म्यानमारको सेनाद्वारा रोहिङ्या मुशलमान समुदाय विरुद्ध सञ्चालित कारवाहीमा महिला, बालबालिका सहित सयाँै नागरिकको मृत्यु भएको आशङ्का संयुक्त राष्ट्रसङ्घले शुक्रबार गरेको छ । बालबालिकालाई काटेर हत्या गरेको साथगै महिलाहरुमाथि बालत्कार भएको संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ । बङ्गलादेशस्थित २०४ रोहिङ्या शरणार्थीसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको उक्त प्रतिवेदनले म्यानमारमा मानव विरोधी अपराधले पछिल्लो […]