सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ट्रम्पले इटलीको भ्रमण गर्ने

ट्रम्पले इटलीको भ्रमण गर्ने

2595
Shares
ट्रम्पले इटलीको भ्रमण गर्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउदो मे महिनामा इटली जानुहुने भएको छ ।
जी सेभेनको सम्मेलनमा सहभागी हुन उहाँ इटली जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शनिबार जनाएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँको यो भ्रमण नै पहिलो विदेश भ्रमण पनि हुने कार्यालयले बताएको छ ।
इटलीका प्रधानमन्त्री पाउलो गेन्टीलोनीसँगको कुराकानीपछि ट्रम्पको भ्रमण तय भएको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् ।विश्वका सात विकसित राष्ट्रका प्रमुखको बैठक टोर्मिना, सिसिलीमा हुन लागेको छ । रासस/एएफपी

2595
Shares

ट्रेन्डिङ