सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • पहिरोमा पुरिएर चार जनाको मृ’त्यु

पहिरोमा पुरिएर चार जनाको मृ’त्यु

6475
Shares
पहिरोमा पुरिएर चार जनाको मृ’त्यु

गुल्मी । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर–५ बम्घास्थित आटिपाटामा गएको पहिरोमा परी चार जनाको मृ’त्यु भएको छ ।

भारतमा रोजगार गर्दै आएका राजु माझीको घर पहिरोमा पुरीदा उनकी श्रमती १ छोरी र २ छोराको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

6475
Shares

ट्रेन्डिङ