१ सय १७ वर्ष की महिला
२९ नोभेम्बर १८९९ का दिन इटालीमा जन्मिएकी एम्मा आफ्ना मातापिताकी ८ मध्ये प्रथम सन्तान हुन्। उनका सबै भाइबहिनी बितिसकेका छन्। उनी जीवनभर प्रायः एक्लै बाँचिन्। सन् १९३८ मा उनले जन्माएको शिशुको मृत्यु भएपछि पतिसँग उनको सम्बन्धविच्छेद भयो। यद्यपि इटालीमा सम्बन्धविच्छेदलाई सन् १९७० मा मात्र वैधता दिइएको थियो। सम्बन्धविच्छेदपछि उनी जुटको बोरा उत्पादन गर्ने कारखानामा काम […]