हामी २ अर्ब ३७ करोडको लुम्बिनी विकास बैंक बन्दै छौं
भिवोर सोसाइटी बैंकको पछिल्लो वित्तिय अवस्था कस्तो छ ? भिबोर सोसाइटी डेभलपमेण्ट बैंकको पछिल्लो वित्तीय अवस्था अत्यन्त उत्साहजनक छ र आगामी दिनमा यो अवस्थामा थप प्रगति हुने विश्वास छ । मर्जर पश्चात अर्थात करिब ४ महिनाको अवधिमा हाम्रो व्यवसायमा सरदरमा १२% को वृद्धि भएको छ । लामो मेहनत र दर्जनौ अफ्ठ्यारा पार गर्दै भिवोर बैंक […]