एनएमबिको इएमभि चिप कार्डको बितरण सुरु
एनएमबि बैंकले इएमभि चिप युक्त डेबिट कार्ड , क्रेडिट कार्ड तथा डलर कार्डको बितरण सुरु गरेको छ । माईक्रोप्रोसेसर चिप (Microprocessor Chip) जडित यो कार्डबाट हरेक पटकको कारोवार कम्पेक्स अलगोरिथम (Complex Algorithm) बाट इनक्राप्ट (Encrypts) गरिने हुँदा कार्डको डाटा चोरी तथा जालसाजीको सम्भावना अत्यन्त न्यून हुने बैंकले जनाएको छ । यस इएमभि चिप युक्त कार्डबाट एनएमबि […]