सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • एनएमबिको इएमभि चिप कार्डको बितरण सुरु

एनएमबिको इएमभि चिप कार्डको बितरण सुरु

5450
Shares
एनएमबिको इएमभि चिप कार्डको बितरण सुरु

एनएमबि बैंकले इएमभि चिप युक्त डेबिट कार्ड , क्रेडिट कार्ड तथा डलर कार्डको बितरण सुरु गरेको छ । माईक्रोप्रोसेसर चिप (Microprocessor Chip) जडित यो कार्डबाट हरेक पटकको कारोवार कम्पेक्स अलगोरिथम (Complex Algorithm) बाट इनक्राप्ट (Encrypts) गरिने हुँदा कार्डको डाटा चोरी तथा जालसाजीको सम्भावना अत्यन्त न्यून हुने बैंकले जनाएको छ ।
microprocessor-chip-cardयस इएमभि चिप युक्त कार्डबाट एनएमबि बैंकका ग्राहकहरुले देश तथा विदेशमा समेत सुरक्षित तथा सरल तरिकाले कार्ड प्रयोग गर्न पाउने बैंकले बिश्वास लिएको छ ।

5450
Shares

ट्रेन्डिङ