सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मेलम्चीको पानी चैतमा ल्याउने आयोजनाको दाबी

मेलम्चीको पानी चैतमा ल्याउने आयोजनाको दाबी

3030
Shares
मेलम्चीको पानी चैतमा ल्याउने आयोजनाको दाबी

काठमाडौं, असोज २०। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी रहेको छ । पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ ।

आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने,

-दैनिक २०/२५ मिटर सुरुङ खन्ने प्रतिवद्धता ठेकेदारले जनाएका छन् ।

-यस बर्षभित्रै पानी आउँछ ।

-अब निराश हुने अवस्था छैन ।
– कान्तिपुर

3030
Shares

ट्रेन्डिङ